नगरप्रमुख शाक्य र एनआरएन अध्यक्ष घलेबीच सहरी व्यवस्थापनबारे छलफल

काठमाडौं । काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्य र गैरआवासीय नेपाली सङ्घका अध्यक्ष शेष घलेबीच सहरी व्यवस्थापनबारे छलफल भएको छ । हिजो सोमबार भएको भेटका क्रममा कामनपाका प्रमुख विद्यासुन्दर शाक्यले विदेशमा बसेका नेपालीले काठमाडौँको समृद्धिका लागि लगानी गर्ने हो भने लगानीमैत्री नीति निर्माण सकिने बताउनुभएको छ । नेपालको राजधानी सहर काठमाडौँको व्यवस्थापनका लागि व्यावसायिक सहभागिता मात्र … Continue reading नगरप्रमुख शाक्य र एनआरएन अध्यक्ष घलेबीच सहरी व्यवस्थापनबारे छलफल